पोविसरा स्मृति कोष काठमाडौ द्वारा कुहूँ गाउमा संचालित अन्तर मा. बि. विविध खेलकुद कार्यक्रम २०७८ सम्पन्न

मिति २०७८ पुस १३ गते 




 म्याग्दीको मंगला गाउँपालिका वडा न. १ कुहूँ मा अबस्थित दीपशिखा मा. बि. कुहूँमा आयोजित खेलकूद सप्ताह अन्तर्गत पोविसरा स्मृति कोष काठमाडौ द्वारा संचालित अन्तर मा. बि. विविध खेलकुद कार्यक्रम २०७८ सम्पन्न भएको छ । बिभिन्न बिधालयबाट खेलमा सहभागी भएका थिए । खेलमा छात्र बास्केटबल र छात्रा छात्र भलिबल खेल खेलाइएको थियो अनुसारको विद्यालयहरुले निम्नानुसार पुरस्कार प्राप्त गर्न सफल भएको छन।



छात्र बास्केटबल -
प्रथम = दीपशिखा मा.वि. कुहूँ
द्वितीय =थाइबाङ आधारभूत विद्यालय, थाइबाङ।



छात्रा भलिबल
प्रथम = त्रिभुवन मंगला मावि, र्यालेखोर
द्वितीय = दीपशिखा मावि , कुहूँ



छात्र भलिबल
प्रथम =शिद्द्शान्ति मावि, हिदी
द्वितीय = त्रिभुवन मंगला मावि, र्यालेखोर




विजयी विजयी भएका छन् । बिजेता टीम हरूलाई पोबिसरा स्मृति कोष काठमाडौं द्वारा नगद, ट्रफी र प्रमाण-पत्र द्वारा बिधालयको ६०औ वार्षिकोत्सव तथा २८औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा बितरण गरिने बिधालय ले जनाएकोछ । साथै बिधालयको तर्फबाट पोविसरा स्मृति कोष, काठमाडौ प्रति विशेष आभार तथा धन्यवाद !त्यसै गरि खेलमा सहभागी बिधालयका खेलशिक्षक छात्र छात्रा साथै सहयोग गर्नुहुने सबैमा प्रति स्मृति कोषका अध्क्षयद्वारा धन्यवाद ब्यक्त गर्नु भयो








Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |