पोविसरा स्मृति कोष काठमाडौं बाट संचालित कुहूँ अन्तर मा. बि. सबै खेलहरु अन्तिम चरणमा

मिति २०७८ पुस १२ गते  




श्री दीपशिखा मा. बि. कुहूँ को खेलकुद सप्ताह चलिरहेको छ l पोविसरा स्मृति कोष काठमाडौं बाट संचालित साबिको गाबिस अन्तर्गत अन्तर मा. बि. खेल जारी छ । राष्ट्रिय जनजागृती मा.वि. पुर्णगाउ, त्रिभुवन मङ्गला मा.वि. र्यालेखोर, सिद्ध शान्ती मा. बि. हिदी स्थानीय श्री दिपशिखा मा. बि का छात्रा हरुले सहभागी जानेका थिए /




भोलि छात्र /छात्रा भलिबल को फाइनल दीपशिखा मा वि कुहूँ` A´त्रिभुवन मङ्गला मा.वि. र्यालेखोर र छात्र बास्केटबल श्री दीपशिखा मा वि कुहूँ` A थाइबाङ्ग आधारभूत विद्यालय A का छात्रहरु फाइनल खेलहरु हुने छन् /
























Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |