पोबिसरा स्मृति कोषले संचालन गरेको छात्र बास्टकेटब खेलमा दीपशिखा मा वि कुहू र थाइबाङ्ग आधारभूत विद्यालय फाइनलमा प्रवेश

मिति २०७८ पुस ११ गते  



मंगला गाउँपालिकाको वडा नम्बर १ कुहूँमा अबस्थित श्री दीपशिखा मा. बि. कुहूँमा पोविसरा स्मृति कोष काठमाडौं बाट मिति २०७८ पौष ११ गते बाट संचालन साबिको कुहूँ गाबिस स्तरीय अन्तर माध्यमिक खेलकुद संचालन भएका छन् आज भएको छात्र बास्केटबल उत्घाटन समाजसेबी प्रेम रोका र खगेन्द्र रोका बाट संयुक्तरुपमा भएको थियो अन्तर मा.बि. बास्केटबल खेलमा दीपशिखा मा वि कुहू A & B र राष्ट्रिय जनजागृति मावि पूर्णगाउँ A & B र थाइबाङ्ग आधारभूत विद्यालय A का छात्रहरुले सहभागिता जनाएका थिए l बिभिन्न खेल पार गर्दै दीपशिखा मा वि कुहू A र थाइबाङ्ग आधारभूत विद्यालय A का छात्रहरु फाइनल खेलमा प्रवेश गरेका छन् ।भोलिबाट नै छात्र र छात्रा भलिबल खेल संचालन हुने बिधालयले जनाएकोछ । उक्त कार्यकम तिन दिन सम्म संचालन हुनेछ l





















Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |