एक समाजसेबीबाट कुहूँ गाउमा औषधि र मास्क वितरण

कुहूँ २०७८ असार २० गते 



 

म्याग्दी जिल्ला मंगला गाउँपालिका-१ कुहूँ निवासी भारतीय सेनाबाट अबकास समाजसेवी व्यक्तिव क्याप्टेन केशर बहादुर घर्ती क्षेत्री ले मंगला गाउँपालिका -१ नम्बर वडा कुहूँ मा कोरोनको उच्च जोखिमका कारण कुहूँ गाउका सबै घरधुरीलाई उहाको व्यक्ति खर्चमा सर्जिकल मास्क र हरेक टोलका महिला स्वास्थ्य स्वयंसेवीकाहहरूलाई सिटामोल र डिकोल्ड वितरण गर्नु भएको छ l


यस अगाडी पनि त्यहाँ का स्थानीय मालिका आमा समूह र नमुना आमा समूहले कुहूँ गाउमा फलफूल, मास्क र साबुन वितरण गरेका थिए l अहिले कुहूँमा कोरोनाको बिरामीहरु घट्दै गएका छन l अतिआवास्यक बाहेक सार्बजनिक यातायातका सवारीसाधन पूर्ण बन्धेज गरेको गाउँपालिका र वडा कार्यकालको विज्ञप्तिमा उल्लेख छ l

Share:

Related Posts:

Contact Us

Name

Email *

Message *

Copyright © 2025 www.gyanuroka.com.np | Design by:- Gyanu Roka |