कोभिड १९ विरुद्धको भेरोसेल खोप कुहूँ स्वाथ्य चौकी कुहूँ बाट १३२ जनाले खोप लगाए

कुहूँ २०७८ साउन ८ गते 


नेपाल सरकारबाट कोभिड १९ बिरुद्धको खोप मंगला गाउपालिकाका सबै वडाहरुमा निम्न मिति र स्थानमा सन्चालन भएका छन । वडा नम्बर १ को कुहूँ स्वाथ्य चौकी कुहूँमा सामुदायिक बिधालयमा कार्यरत शिक्षिक शिक्षिका सहित ५५ बर्ष देखी ६५ बर्ष सम्मका बृद्धबृदा सहित १३२ जनाले खोप लगाएका छन जस अनुसार पुरुष ५८ जना र महिला ७४ जनाले खोप सेवा लिएका छन। कोभिड १९ बिरुद्धको खोप भोलिसम्म संचालन हुने गाउपालिकाको कार्यालयले जनाएकोछ। खोप लगाएपछि खोप लगाएका व्यक्तिहरूलाई कुनै असर जस्तै रिगता लाग्ने छालामा समस्या देखिन सक्ने भएकोले केहि समय आराम गर्न अनुरोध गरिएको थियो अझै पनि खोप लिनेको सङ्ख्य बढ्ने सक्ने र अन्य गाउबाट खोप लगाउन आउनेको संख्यामा बढ्न सक्ने स्वाथ्य चौकीले जनाएकोछ








Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |