दीपशिखा मा. बि. कुहूँ म्याग्दी को चार कोठे भबन निर्माण सम्पन्न

कुहूँ २०७८ साउन १ गते 



 कोरोनाको कहरको बीच पनि उच्च जोखिमको बाबजुद कुहूँ गाउमा भुकम्प पूर्णनिमाण परियोजनबाट बिधालयको ४ काेठे भवनको लागी #श्री_दीपशिखा_मा_बि_कुहूँ को निर्माण कार्य मिति २०७७ मंसिर १५ गते बाट शुरू भएको थियो। यही मिति २०७८/०३/३१ गते नै भवन निर्माण सकेको जानकारी निर्माण समितिका भाई एकज़ित रोका ले जानकारी दिनु भयो।उक्त भबन निर्माणमाको लागि कुल ७२ लाखको योजना परेको थियो


कोरोनाले तहसनहस पारेको परिस्थिमा पनि जिम्मेवारी पुर्बक काम इमान्दारीका साथ पूरा गर्नुहुने निर्माण समितिका तीनै जनामा विद्यालय परिवार र सम्पूर्ण कुहूँवासीको तर्फदेखि हार्दिक धन्यवाद।साथै छोटो समयमा उत्कृष्ट काम भएको छ। कुनै खोट लगाउने स्थान छैन । यो काम सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैमा हृदयदेखि नमन्। विधालालयका प्राध्यापक श्री डा. नन्द बहादुर खत्रीले भन्नु भयों । साथै भवन निर्माणको लागी ज़िम्मा लिनुभएकों समितिले पनि निर्माण कार्यलाई तीव्र रूप र निश्चित समयावधि र गुणस्तरिय ढंगले सम्पन गरेको जानकारी निर्माण समितिका रबिन“बिरही” पुन बताउनु भयो।








Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |