कुहूँ २०७८ असार ११ /
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना लहर अझै अनि नियन्त्रण मा आउन सकेको छैन त्यसको असर नेपाल अधिराज्य भरि पनि फैलिएको छ त्यसमा म्याग्दी जिल्ला पनि अछुतो रहेन हरेको दिन म्याग्दीमा पहिलेको तुलनामा दिन प्रतिदिन कोरोनको संक्रमण घट्दै गएको छ अझै पनि लकडाउनको स्थितिमा अतिआवास्यक काम बाहेक अन्य काममा बाहिर नजान गाउपलिका र वडा कार्यालयले सूचना जारी छ /
मंगला गाउपलिकाको सबै वडाहरुमा कोरोनाको लक्षण देखिएमा तुरुन्त स्थानीय जना प्रतिनिधि वा नजिकको स्वास्थ्य चौकीमा खबर गर्नु हुन सबैंमा गाउपालिकाले अनुरोध गरेकोछ / मौषमको परिबर्तन मंगलाको वडा नम्बर १ को विभिन्न गाउहरुमा जरो, रुघाखोकी, घाती दुख्ने विभिन्न कोरोना सम्बन्धि लक्षण देखिएको र सोही लक्षनण निको भएपछि पुन देखिएकोले गाउपालिका र वडा कार्यालको पहलमा आज देखी कुहूँ स्वास्थ्य चौकी कुहूँमा एन्तिजेंट प्रबिधिबाट स्वाथ्य परिक्षण हुदैछ आज भएको बयालीस जनाको परिक्षण अनुसार सात जना पुरुष दश जना महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य चौकी ले जनाएको छ / भोलि पनि कोरोनाको परिक्षण हुने भएकोले वडा कार्यालयले बिरामी भएका सम्पुर्ण गाउ वासी हरुमा स्वास्ठ चौकी गइ परिक्षण गर्न अपिल गरेंको छ /यसरि परिक्षणको नतिजा अनुसार गाउँ गाउँ सम्म कोरोना नियन्त्रण नआएको अनुमान गर्न सकिन्छ /