मंगला गाउँपालिका वडा नम्बर १ मा ७ जनामा कोरोना संक्रमित पुस्टि

 कुहूँ २०७८ असार १२ ।






    म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ मा  शनिबार ७  जना कोरोना संक्रमित थपिएका छन् । कुहूँ स्वास्थ्य चौकीका अनुसार एन्तिजेंट विधिबात गरीएको परिक्षणबाट पुष्टि भएको हो ।वडाका गाउमा सबै जनामा एउतै मात्रैको लक्षण देखिएकोले सबैलाई चेक गर्न वडा कार्यालयलेअपिल गरेको थियो  शनिबार १९ जना को टेस्ट बाट २ जना महिला सहित ५ जना पुरुष मा कोरोना पोजेटिभ  पुस्टि भएको थियो  



शुक्रबार र शनिबारमा एन्तिजेंट विधिबात गरीएको परिक्षणबाट हालसम्म ६१ जनामा परिक्षण भएको छ । शुक्रबार र शनिबारसम्ममा मंगला गाउपालिका वडा नम्बर १ मा कोरोना संक्रमितको संख्या १२ महिला र १२ पुरुष गरि  २४ पुगेका स्वास्थ चौकीले जनाएको छ । सबै संक्रमितहरुलाई होम आइसोलेसंमा बस्न वडा कार्यालयले अनुरोध गरेको छ  श्वासप्रश्वासमा केहि समस्या भएमा तुरुन्त नजिकको  स्वास्थ्य चौकी, वडा कार्यालयको प्रतिनिधि र  गाउपालिका सम्पर्क गर्न अनुरोध छ 

म्याग्दीमा कोरोना  संक्रमितको संख्या २३७९ जना पुगेको छ। पिसिआरबाट १ हजार ६१७ जना र एन्टिजेनबाट ७६२ जना पुष्टि भएको हो । जिल्लामा ९२ जना सक्रिय संक्रमित छन् । 






Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |