कोरोनासंग जुझ्दै मंगला गाउँपालिका -१ तुसारेपानीका युवाहरु आपत्कालीन अक्षय कोषमा जुटे

 "हार्दिक अपिल"

संसार पुरै कोभिड १९ को महामारी ले थला परेको बेला हाम्रो देश र गाउँघर पनि अछुतो रहने कुरै भएन!
हामी प्रवासमा रहेतापनी यतिबेला आफ्नो परिवा र समाजको झन धेरै चिन्ता लागेको छ!
यस विषम परिस्थितिमा हाम्रो गाउँ थप संक्रमित र जोखिममा नपरोस भन्ने हेतुले हामिले अक्षय कोष निर्माण र केही युवाहरूलाई परिचालन गर्दै कोरोनाको विरुद्धमा कसरी सुरक्षा अपनाउने र संक्रमित भएर समस्या थपिदै गएमा अस्पताल सम्म कसरी सुरक्षित पुर्याउने यि सबै समस्या हरुलाई मध्य नजर गर्दै अक्षयकोषको लागी निम्न ब्यक्ति हरु बाट दान शुरु भएको छl
मंगला गाउँपालीका १ का जतिपनी बिदेशमा रहनु भएका साथीहरू ले हाम्रो आपत्कालीन अक्षय कोषमा आफ्नो योग्यता र ईच्छा अनुसार दान,सल्लाह सुझाव दिदै गाउँ बचाउ अभियानमा जोदिनु हुन मोना बहराइन का अध्यक्ष लोक राम्जाली मगर ले अपिल गर्नु भएको छ l
यस कोषले गाउ नै लगडाउनको चपेटामा परेकोहरुलाई भोकै कोही कसै नमरुन भन्ने उद्स्यले खाद्यान्न पनि वितरण गर्ने कार्यक्रम रहेको छ / यस भन्दा पहिला पनि मंगला-१ तुसारेपानी जन्म भइ हाल स्थाई अस्ट्रेलिया बसोबास गर्नु ब्यबसायी तथा समाजसेवी श्री मुक्ति रोका मगर ज्यु बाट २,००० थान मास्क,सेनिटाईजर,पौजा,पल्स अक्सिमिटर गाउँमा वितरण गरिएको थियो /
अहिले मंगला गाउ पालिकाले २०७८ जेठ ५ गते सम्म गाउ लाई नै लक् डाउन गरेको छ l यस परिस्थिमा सबै संग हातेमालो गर्नु हुन् सबैमा अनुरोध छ l
अहिले सम्मको आर्थिक सहयोग यस प्रकार छ l




Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |