मंगला गाउपलिका ले बैशाख २६ गते राति देखि जेठ ५ सम्म कठोर निषेधाज्ञा गर्यो


मंगला गाउपलिका ले बैशाख २६ गते राति देखि जेठ ५ सम्म कठोर  निषेधाज्ञा गर्यो 

 २०७८ बैैशाख २६ गते । 

काेराेना भाईरसकाे संक्रमण बढेकाे भन्दै जिल्लाकाे मंगला गाउँपालिकाले बैशाख २६ गते राति देखि जेठ ५ गते १२ बजे सम्म  पालिका भित्र निषेधाज्ञा जारि गर्ने भएकाे  छ ।

गाउँपालिकाले शनिबार विज्ञप्ति जारि गरि निषेधाज्ञा जारि गर्ने जानकारी गराएकाे हाे ।










Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |