दीपशिखा मा. वि. कुहूँ ले आयोजना गरेको शिक्षक मैत्री पूर्ण भलिबल श्री शिशु कल्याण मा.वि.अर्मन प्रथम

मिति २०७८/०८/१० गते   

म्याग्दीको मंगला गाऊँपालिका वडा-१ कुहूँ गाऊँमा अवस्थित दीपशिखा मा. वि. कुहूँ म्याग्दी ले आयोजना गरेको। मैत्री पूर्ण खेलकुद सप्ताह(Friendship Sport Week) यहि मिति २०७८/०९/०९ बाट शुरू भई रहेको छ।स्थानीय ८३ बर्षका बृढ नर बहादुर पुन मगर द्वारा उटघाटन गरीएको खेल दुई दिन सम्म संचालन भएको थियो।गाउँपालिका स्तरीय शिक्षक मैत्रीपूर्णखेल आज सम्पन्न भएको छ। जस अन्तर्गत प्रथम स्थान हासिल गर्नु हुने श्री शिशु कल्याण मा.वि. अर्मन र द्वितीय स्थान हासिल गर्नु हुने श्री मंगला मा.वि. बाबियाचौर दुवै टीमलाई हार्दिक बधाई । साथै उक्त खेलमा मंगला मा. वि.का शिक्षक सन्दीप केसी सर्वोत्कृष्ट खेलाडी (Best Playera) घोषित हुनु भएको थियो । दुबै टीमलाई नगद र प्रमाण-पत्र द्वारा पुरस्कार बितरण गरिएको दीपशिखा माध्यमिक विद्यालय कुहूँ का प्राध्यापक Nandbdr Khatri ले जानकारी दिनुभयों।





































Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |