स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको रिपोट अनुसार आज म्याग्दी मा ५२ जना मा कोरोन पुस्टि

 स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको रिपोट अनुसार आज म्याग्दी मा ५२ जना मा कोरोन पुस्टि म्याग्दीमा आज थप ५८ जनामा कोरोना संक्रमणको पुष्ठि भएको छ । पिसिआर परिक्षणबाट बेनी नगरपालिकाका ३४ जना, रघुगंगा गाउँपालिकाका ५ जना, मालिका गाउँपालिकाका ४ जना, अन्नपूर्ण गाउँपालिकाका १ जना तथा जलजला गाउँपालिका का का ४ जना गरी जम्मा ४८ जना र एन्टीजेन परिक्षणबाट बेनी नगरपालिका का ४ जना, मंगला गाउापालिकाका २ जना , अन्नपूर्ण गाउापालिका का १ जना रघुगंगा गाउँपालिकाको १ जना तथा जलजला गाउापालिकाका २ जना गरी जम्मा १० जना गरी कुल जम्मा ५८ जनामा कोरोना संक्रमणको पुष्ठि भएको हो । यो सगै म्याग्दी जिल्लामा जम्मा संक्रमितको संख्या पिसिआर विधिबाट ५४६ र एन्टीजेन विधिबाट ९८ गरी कुल जम्मा ६४४ जना पुगेको छ । हाल जिल्लामा २२३ जना सक्रिय संक्रमित रहेका छन भने आज निको भएर २३ जना आईसोलेशन मुक्त भएका छन ।



Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |