म्याग्दी मा २३० जनामा कोरोना पुस्टि १ जना मृत्यु

 जेठ १ गते । शनिबार एकै दिन अन्नपूर्ण गाउँपालिकामा थप ७५ जनामा काेराेना पुष्टि भएको छ ।

यसै गरि  नगरपालिकाका ६४ जना, मंगला गाउँपालिकाका २८ जना, रघुगंगाका ५२ जना, धवलागिरी गाउँपालिकाका १ जना र   रघुगंगा गाउँपालिकाका ५ जना, बेनीनगरपालिकाका ४ जना, धवलागिरी गाउँपालिकाका २ जना र मालिका गाउापालिकाका १ जना गरी जम्मा १२ जना(एन्टीजेन विधिबाट) रहेका छन ।

यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ८७९ पुगेको छ ( ७६९ पिसिआरबाट र ११० एन्टीजेन विधिबाट) आज १० जना संक्रमित निको भएर आईसोलेशन मुक्त हुनु भएको छ भने अहिले जिल्लामा ४४५ जना सक्रिय संक्रमित रहेका छन ।

अहिले सम्ममा अब ४२८ नमुनाको रिपोर्ट आउन बाकी रहेको छ ।





Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |