म्याग्दीको पाखापानी थिर्बाङ- कोटगाउँ जोड्ने निर्माणाधीन २६५ मिटर पुलको निर्माण कार्य अन्तिम चरणमा

२६ बैशाख २०७८ 

म्याग्दी जिल्लाको रघुगंगा गाउपालिका वडा नं. ६ पाखापानी स्थित थिर्बाङ- कोटगाउँ जोड्ने निर्माणाधीन २६५ मिटर पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ /


 हिमशिखर जय लक्ष्मी जेबी  प्रा. लि. ले  २०७६ पौष  ९  गते २ करोड ६२ लाख ३ हजार ४ सय ४३ रुपैया मा सम्झौता भएको थियो २०७८ साउन ८ गते संम्पन्न हुने सम्झौतामा उल्लेख छ / एक  यस बाट कोटगाउ रायखोर उल्लेरी मुलपानी कुहिनेमंगले का जनता हरु लाबान्धित हुने छन /यस पुलको निर्माण बाट एक घन्टाको बाटो बीस मिनेटमा छोतिएको छ / 













Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |