बहुमतीय सरकार गठनका लागि आह्वान गर्न देउवा, दाहाल र यादवद्वारा राष्ट्रपतिसमक्ष अपिल

२०७८ बैशाख २७ गते 

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन नसकेसँगै बहुमतीय सरकार गठनका लागि आह्वान गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आग्रह गरेका छन् ।

देउवा, दाहाल र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ६२(२) अनुसार आह्वानका लागि आग्रह गरेका हुन् ।



Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |