म्याग्दीको मंगला-१ मा दुई जना महिला र तिन जना पुरुषमा कोरोना संक्रमण भएको पुस्टि

    म्याग्दीको मंगला-१ मा दुई जना महिला र ३ जना पुरुषमा कोरोना संक्रमण भएको पुस्टि भएको स्वास्थ्य निर्देशनालय गण्डगी प्रदेशकाले जनाएको छ म्याग्दी अहिले आगो सरि कोरोना फैलिएको अनुमान गर्न सकिन्छ सबै जना आफ्नो सुरक्षित् रहन मंगला गाउपालिकाले अनुरोध गरेका छन l


Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |