कुहूँ मालिका मन्दिरमा चण्डी पूर्णिमा अबसरमा मालिका आमा समूह कुहूँ द्वारा पुजा

 म्याग्दीको मंगला गाउँपालिकाको कुहूँमा अवस्थिति मालिका मन्दिरमा हरेक जेष्ठ पुर्णिम र चण्डी पूर्णिमा अबसरमा कुहूँ गाउमा स्थापित मालिका आमा समूह द्वारा बिधिबत रुपमा पुजा सम्पन्न भयो / कोरोनाको महामारीको बाबजुद पनि सामाजिक दुरी कायम राखी स्थानीय र छिमेकी गाउबाट मन्दिरमा पुजा गर्न भक्तजनहरु उल्लख उपस्थिति थियो / हिन्दु धर्ममा विभिन्न देबि देवता मध्ये मालिका माई को पनि आराधन गर्रिछ / घर परिवार गाउ टोल तथा आफ्नो मनको कामनाको भाकल लिई त्यहाँ नरिवल परेवा द्वारा मन्दिरमा चदाई पुजा गरिछ/ त्यहि बिश्वासका साथ त्यहाँ बर मागेको अनुरुप स्थानीय र अन्य गाउँबाट मन्दिरमा आउने भक्तजनहरुले बिश्वासका साथ पुजा गर्न आएकाछौ / नाम नबताउने सर्तमा त्यहाँ उपस्थित एक भक्तजनले बताउनु भयो l कोरोनाको बिश्व महामारी सगै मालिका माईले हामी सबैको रक्षा गरुन कल्याण गरुन जय मालिका माई की जय !!!!!!!

नोट :- सामाजिक दुरीका साथ् पुजा सम्पन पछि हामी स्थानीयबासीहरूको किलिप



Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |