म्याग्दीबाट २८ जना संक्रमित एक जनाको मृत्यु

 स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशबाट जारी गरिएको कोभिड - १९ बाट आज मिति २०७८ बैशाख ३० बिहीबारको अपडेट अनुसार म्याग्दी जिल्ला बाट २८ जना संक्रमित हुनु भएको छ भने एक जना को मृत्यु भएको छ सबै जना सुरक्षित् रहनु होस् l




Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |